Jeremiah 22:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँलाई र तेरी आमालाई म परदेशको कैदमा फालिदिनेछु, तिमीहरू दुवै जना आफू नजन्‍मिएको देशमा जानेछौ र त्‍यहीं मर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तँलाई र तँलाई जन्‍म दिने तेरी आमालाई तिमीहरूको जन्‍म नभएको देशमा फ्‍याँकिदिनेछु, र तिमीहरू दुवै त्‍यहीँ नै मर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई र तँलाई जन्माउने तेरी आमालाई अर्को देशमा फ्याँकिदिनेछु, जहाँ तिमीहरू कोही पनि जन्मेका थिएनौ; अनि तिमीहरू दुवै आमा छोराछोरीहरू त्यहीँ नै मर्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
म तिमी र तिम्रो आमालाई अर्को देशमा फ्याँकिदिने छु जहाँ तिमीहरू दुवै जन्मेका थिएनौ। तिमी र तिम्रो आमा त्यो देशमा मर्नेछौ।