Jeremiah 22:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्यसलाई नाश गर्ने मानिसहरू पठाउँदै छु। तिनीहरू सबैले बन्चरो लिई आउनेछन् अनि त्यहाँका असल देवदारुका थामहरू काटिढाल्नेछन् र आगोमा फाल्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तेरो विरुद्धमा नाश गर्नेहरूलाई पठाउनेछु, प्रत्येकलाई उसको आ-आफ्नो हतियारसहित। उनीहरूले तेरा असल देवदारुका सत्तरीहरू टुक्राटाक्री पारेर काट्नेछन्, र आगोमा फालिदिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तेरो विरुद्धमा विनाशकर्ताहरू पठाउनेछु, हरेकले आ-आफ्नो हतियार लिएर आउनेछन्; अनि तिनीहरूले तेरा असल देवदारुका काठका बीमहरू काट्नेछन् र तिनीहरूलाई आगोमा फ्याँकिदिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
म राजदरबार ध्वंस गर्नलाई हतियार सहित मानिस पठाउने छु। ती ध्वंसकहरूले तेरा देवदारको रूखहरू काट्नेछन् र आगोमा फ्याँकनेछन्।