Jeremiah 23:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म ती अगमवक्ताहरूका विरुद्धमा पनि छु, जसले आफ्‍नै कुरालाई पनि ती मेरा वचन हुन् भनी दाबी गर्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले आफ्‍नै जिब्रो चलाउँछन्, र भन्‍छन्, ‘परमप्रभु घोषणा गर्नुहुन्‍छ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “हो, म ती अगमवक्ताहरूको विरुद्धमा छु, जसले आफ्नै जिब्रो चलाउँछन्, तर पनि भन्दछन्, ‘याहवेह घोषणा गर्नुहुन्छ।’
Nepali ERV (पवित्र बाइबल)
म झूटो अगमवक्ताहरूको विरूद्ध छु।” यो सन्देश परमप्रभुको हो, “तिनीहरूले आफ्नै शब्दहरू चलाउछन् र मेरोबाट आएको सन्देश भनेर बहाना गर्दछन्।