Jeremiah 24:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई दिएको यस देशमा तिनीहरू पूरा नाश नभएसम्म म तिनीहरूमाथि लडाइँ, अनिकाल र रुढीहरू ल्याउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिनीहरूलाई र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशदेखि तिनीहरू पूरै नष्ट नहोउञ्जेल म तिनीहरूका विरुद्धमा तरवार, अनिकाल र रूढ़ी पठाइदिनेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरू र तिनीहरूका पितापुर्खाहरूलाई दिएको देशबाट तिनीहरू पूरै नाश नभएसम्म म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र महामारी पठाउनेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
म तरवार, अनिकाल अनि रूढी तिनीहरूका निम्ति पठाउनेछु। जब सम्म तिनीहरू निमटन्न हुँदैनन् तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई मैले दिएको देशमा तरवार, अनिकाल र देशान पठाउनेछु। त्यस पछि मेलै तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जग्गामा तिनीहरू रहने छैनन्।”