Jeremiah 24:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍दछु कि बेबिलोनमा लगिएका मानिसहरूलाई म यी असल नेभाराहरूझैँ ठान्‍छु र म तिनीहरूलाई दया देखाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘यी राम्रा अञ्‍जीरहरूजस्‍तै मैले यस देशबाट, अर्थात्‌ यहूदाबाट बेबिलोनीहरूको देशमा निर्वासन गरेकाहरूलाई म त्‍यति नै राम्रा सम्‍झन्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म यहूदाका मानिसहरूलाई यी असल नेभाराहरूजस्ता ठान्छु, जसलाई मैले यस ठाउँबाट बेबिलोनीहरूको देशमा निर्वासनमा पठाएको थिएँ।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ, यहूदाका मानिसहरूलाई आफ्ना देशबाट कैदी झैं लगियो। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बाबेलमा लगे। तिनीहरू असल नेभाराहरू जस्ता छन।