Jeremiah 25:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूका हर्ष र आनन्‍दको सोर र बिहेको भोजको खुसीको आवाज बन्‍द गरिदिनेछु। तिनीहरूका बत्तीमा ज्‍योति हुनेछैन र जाँतोको आवाज सुनिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूबाट आनन्‍द र हर्षको आवाज, दुलहाको सोर र दुलहीको सोर, जाँतोको पिँधाइ र बत्तीको उज्‍यालो म उठाइलानेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूबाट हर्ष र आनन्दको सोर, दुलहा र दुलहीको आवाज, जाँतो पिँधेको आवाज र बत्तीको उज्यालोलाई हटाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म ती ठाउँहरू र्हष र उत्साहका खुशीहरूलाई शेष पारिदिनेछु। त्यहाँ अब-उप्रान्त नव दुल्हा-दुल्हीका खुशी र आनन्दका दिनहरू हुने छैन। म मानिसहरूले पिस्ने जाँतोका आवाज सम्म उठाउँनेछु। म बत्तीको उज्यालोलाई लगिदिनेछु।