Jeremiah 25:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यर्मियाद्वारा भनेका सबै विपत्‌हरू, जुन जाति-जातिमाथि ल्‍याउनेछु भनी डर देखाएको थिएँ अर्थात् यस पुस्‍तकमा लेखिएका सबै विपत्तिहरू बेबिलोनमाथि ल्‍याएर म त्‍यसलाई दण्‍ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले त्‍यस देशको विरुद्धमा भनेका सबै कुरा, अर्थात्‌ यस पुस्‍तकमा लेखेका र यर्मियाले सबै जातिहरूका विरुद्धमा अगमवाणी कहेका सबै कुरा म त्‍यस देशमाथि ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म बेबिलोनमाथि मैले यसको विरुद्धमा बोलेका सबै कुराहरू, यस पुस्तकमा लेखिएका सबै कुराहरू र यर्मियाले राष्ट्रहरूको विरुद्धमा गरेका अगमवाणीहरू बेबिलोनमा ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
मैले त्यस देशको विषयमा जे भनेकोछु र यर्मियाले विरोधमा यसको जे अगमवाणी गरेकोछ अनि पुस्तकमा जे लखिएकोछ म त्यो देशकोको विरूद्ध सबै ल्याउनेछु।