Jeremiah 25:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले गरेका कामका निम्ति म बेबिलोनीहरूसित बदला लिनेछु र धेरै जाति र ठूल्ठूला राजाहरूले तिनीहरूलाई कमारा बनाउनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू आफू धेरै जातिहरू र ठूला-ठूला राजाहरूद्वारा कमारा तुल्याइनेछन्। म उनीहरूका कार्य र हातका कामअनुसार उनीहरूलाई बदला दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू आफैँ पनि धेरै राष्ट्रहरू र महान् राजाहरूद्वारा दास तुल्याइनेछन्; म तिनीहरूलाई तिनीहरूकै हातका कामहरू र कर्महरू अनुसार बदला लिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
बाबेलका मानिसहरूले धेरै राज्यहरू र महाराजहरूको सेवा गर्नु पर्नेछ। तिनीहरूले गरेको अनिष्ट कामका निम्ति तिनीहरूलाई सजाय दिइनेछ।”