Jeremiah 25:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस कचौराबाट पिउँदा तिनीहरू धरमराउनेछन् र बौलाहा हुनेछन् किनभने तिनीहरूका विरुद्धमा म लडाइँ पठाउँदै छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले उनीहरूका बीचमा पठाएको तरवारको कारणले गर्दा यो पिएर उनीहरू धरमराउनेछन्‌ र बौलाहा हुनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले यो पिउनेछन्, तब मैले तिनीहरूका बीचमा पठाउने तरवारको कारण तिनीहरू धरमराउनेछन् र बौलाहा हुनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले यो पिउनेछन्। त्यसपछि तिनीहरू धरमराउनेछन् र पागल मानिस जस्तो व्यवहार गर्नेछन। तिनीहरूले तरवारको कारण त्यसो गर्छन् जुन तिनीहरूको विरूद्ध म पठाउँदैछु।”