Jeremiah 25:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मैले परमप्रभुका हातबाट त्‍यो कचौरा लिएँ र उहाँले मलाई पठाउनुभएका सबै जातिकहाँ त्‍यो लगें र त्‍यसबाट तिनीहरूलाई पिउन लाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मैले परमप्रभुको हातबाट त्‍यो कचौरा लिएँ, र ती जम्‍मै जातिहरू, जसकहाँ उहाँले मलाई पठाउनुभएको थियो उनीहरूलाई त्‍यो पिउन लगाएँ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले त्यो कचौरा याहवेहको हातबाट लिएँ, र उहाँले मलाई पठाउनुभएका सबै जातिहरूलाई पिउन दिएँ:
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मैले परमेश्वरको हातबाट त्यो कचौरा दाखरस लिएँ। म ती जातिहरूमा गएँ अनि त्यो कचौराबाट मैले दाखरस पियाँए।