Jeremiah 25:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यहूदा र यरूशलेमका सबै मानिसहरूलाई भनें,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले त्‍यही वचन यर्मिया अगमवक्ताले यहूदाका जम्‍मै मानिसहरू र यरूशलेममा बस्‍नेहरू सबैलाई भने:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अगमवक्ता यर्मियाले यहूदाका सबै मानिसहरू र यरूशलेममा बसोबास गर्ने सबैलाई भने:
Nepali ERV (पवित्र बाइबल)
यसैले त्यही अगमवक्ता यर्मियाले यहूदाका जम्मै मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भने