Jeremiah 25:20 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्यहाँ भएका सबै विदेशीहरूलाई, अनि ऊज देशका सबै राजाहरूलाई र पलिश्तीहरूका सबै राजाहरूलाई, (अश्कलोन, गाजा र एक्रोन, अनि अश्दोदका बाँचेकाहरूलाई),
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यहाँ रहेका सबै विदेशी मानिसहरू; अनि ऊज देशका सबै राजाहरू; पलिश्तीका सबै राजाहरू (अश्कलोन, गाजा, एक्रोन र अश्दोदमा छोडिएका सबै मानिसहरू);
Nepali ERV (पवित्र बाइबल)
अरबका जम्मै बासिन्दाहरू, ऊजका सबै राजाहरू, पलिश्तीहरूका सबै राजाहरू जसमा अश्कलोन, गाजा, एक्रोन, अश्दोदमा बाँकी रहेका जम्मै