Jeremiah 25:22 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टुरोस र सीदोनका सबै राजाहरूलाई, समुद्र पारिका किनारका सबै राजाहरूलाई,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टायर र सीदोनका सबै राजाहरू; भूमध्य सागरको किनारका सबै राजाहरू;
Nepali ERV (पवित्र बाइबल)
मैले सोर र सीदोनका सबै राजाहरू अनि समुद्रका टापुहरूका राजाहरूलाई यो पिउन लगाँए।