Jeremiah 25:26 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उत्तर दिशाका नजिक र टाढ़ा बस्‍ने सबै राजाहरू एकपछि अर्कालाई— पृथ्‍वीमा हुने सबै राज्‍यहरूलाई त्‍यो पिउन लगाएँ। उनीहरू सबैपछि बेबिलोनका राजाले पनि त्‍यो पिउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि टाढा र नजिकमा रहेका उत्तरका सबै राजाहरू, एकपछि अर्कालाई—पृथ्वीमा भएका सबै राज्यहरूलाई पिउन दिएँ। अनि यी माथिका सबै राजाहरू र जातिहरूपछि शेशकका राजाले पनि त्यो कचौराबाट पिउनेछ।
Nepali ERV (पवित्र बाइबल)
मैले सारा उत्तरका राजाहरू नजिक र टाढामा भएका राज्यहरूलाई यो पिउनु लगाँए। मैले सबै पृथ्वीका राजाहरूलाई परमप्रभुको क्रोधको कचौराबाट दाखरस पिउन लगाँए। तर “शीशकका” राजाले पनि अन्य जातिहरूले पिए पश्चात पिउनेछन्।