Jeremiah 25:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ कि विपत्ति एउटा जातिदेखि अर्को जाति गर्दै बढिआउनेछ र पृथ्‍वीको पल्‍लो भागमा एउटा ठूलो आँधी-बेहरी तयार हुँदै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, विपत्ति एक जातिदेखि अर्को जातिसम्‍मै फैलिँदैजान्‍छ, पृथ्‍वीका कुना-कुनाबाट एउटा भयानक तूफान चल्‍दैछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हेर, एक राष्ट्रदेखि अर्को राष्ट्रसम्म विपत्ति फैलिनेछ; पृथ्वीको पल्‍लो छेउबाट एउटा शक्तिशाली आँधीबेहरी उठ्दैछ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “हेर, महा सर्वनाश एक देशदेखि अर्को देशमा फैलिनेछ। पृथ्वीको सुदूर कुनाहरूबाट एक सर्वनाशक आँधी आइरहेछ।”

Recommended Reading