Jeremiah 25:37 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको भीषण क्रोधले गर्दा शान्तिमय खर्कहरू उजाड़ पारिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको भयानक क्रोधको कारण शान्तिपूर्ण चरनहरू उजाड हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
शान्तमय र्खकहरू नष्ट गरिए। परमप्रभुको भीषण क्रोधले यस्तो गरेको हो।