Jeremiah 25:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिंहले आफ्नो गुफा छोडेझैँ उहाँले आफ्नो प्रजालाई छोड्नुभएको छ। लडाइँका डरलाग्दा प्रतिफलहरू र परमप्रभुको भयानक क्रोधले यस देशलाई उजाड पारेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिंहलेझैँ उहाँले आफ्नो ठाउँ छोड्नुहुनेछ, र अत्याचारीको तरवार र परमप्रभुका क्रोधको कारण तिनीहरूको देश उजाड़ हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले सिंहले झैँ आफ्नो ओडार छोड्नुहुनेछ; अत्याचारीको तरवारको कारण र याहवेहको भयानक क्रोधको कारण तिनीहरूको देश उजाड हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु हिसंक सिंह ओडारबाट निस्केको जस्तै हुनुहुन्छ। परमप्रभुको बल्दै गरेको रीस र अत्याचारीहरूको रीसले तिनीहरूको देश उजाड निर्जन बनिएकोछ।