Jeremiah 25:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्ना सेवक, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाइ नै रहनुभएको छ, तापनि ती कुरामा तिमीहरूले कानै थापेनौ नत ध्यानै दियौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले आफ्ना सबै दास, अगमवक्ताहरूलाई यसो भनी घरीघरी पठाउनुभए तापनि तिमीहरूले सुनेनौ, अथवा तिमीहरूले ध्यान दिएनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहले आफ्ना सबै सेवकहरू अर्थात् अगमवक्ताहरूलाई तिमीहरूकहाँ बारम्बार पठाउनुभए तापनि तिमीहरूले सुनेका छैनौ, अथवा ध्यानै दिएका छैनौ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले घरिघरि आफ्ना दास अगमवक्ता तिमीहरूकहाँ पठाउनु भएकोछ। तिमीहरूले तिनीहरूको कुरा सुनेनौ अथवा तिनीहरूलाई कुनै ध्यानै दिएनौ।