Jeremiah 25:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूले उहाँको वचन नसुनेका हुनाले सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरूले मेरा वचन ध्यानसित नसुनेका हुनाले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूले मेरा कुरा नसुनेको हुनाले,
Nepali ERV (पवित्र बाइबल)
यसकारण सेनाहरूका परमेश्वरले यसो भन्नुहुन्छ, “तिमीहरूले मेरो सन्देशहरूमा ध्यानै नदिएका हुनाले,