Jeremiah 26:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मैले भनें, “यस मन्‍दिर र यस सहरको विरुद्धमा मैले भनेका जति कुरा तिमीहरूले सुन्‍यौ, ती सबै भन्‍नलाई परमप्रभुले मलाई पठाउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यर्मियाले सबै अधिकारीहरू र सारा मानिसहरूलाई भने, “यस भवन र यस सहरको विरुद्धमा तपाईंहरूले सुन्‍नुभएका जम्‍मै कुराहरूको अगमवाणी कहनलाई परमप्रभुले मलाई पठाउनुभएकै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यर्मियाले सबै अधिकारीहरू र सबै मानिसहरूलाई भने: “याहवेहले नै मलाई यस भवन र यस सहरको विरुद्धमा तपाईंहरूले सुनेका सबै कुराहरू अगमवाणी गर्नलाई पठाउनुभएको हो।
Nepali ERV (पवित्र बाइबल)
तब यर्मियाले यहूदाका सबै प्रशासकहरू र मानिसहरूसँग बात गरे। “परमप्रभुले मलाई यो मन्दिर र शहर बारे यी सबै कुराहरू जो तिमीहरूले सुन्यौ, भन्न पठाउनु भयो।