Jeremiah 26:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मचाहिँ अब तिमीहरूका हातमा छु। जे कुरा असल र ठीक छ भन्ठान्छौ, त्यही मसित गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मचाहिँ त तपाईंहरूका हातमा छु। तपाईंहरूलाई जे असल र ठीक लाग्छ त्यही मसित गर्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो बारेमा भन्नुपर्दा, म त तपाईंहरूकै हातमा छु; तपाईंहरूलाई जे असल र उचित लाग्छ, त्यही मसित गर्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
मेरो विषयको कुरा र म तिमीहरूकै हातमा छु। तिमीहरूलाई जे ठीक लाग्छ त्यही गर।