Jeremiah 26:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को एक जना मानिस पनि थिए, जसले परमप्रभुको नाममा यर्मियाले झैँ यस सहर र जातिको विरुद्धमा बोलेका थिए। तिनी किर्यत-यारीममा बस्ने शमायाहका छोरा उरियाह थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(अर्का एक जना मानिस पनि थिए, जसले परमप्रभुको नाउँमा अगमवाणी कहे। तिनी किर्यत-यारीममा बस्ने शमायाहका छोरा उरियाह थिए। तिनले पनि यस सहर र यस देशको विरुद्धमा यर्मियाले भनेजस्तै अगमवाणी कहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(किर्यत-यारीमबाट शमायाहका छोरा उरियाह नाम गरेका अर्का मानिस थिए, जसले याहवेहको नाममा अगमवाणी गरेका थिए; उरियाहले पनि यस सहर र यस देशको विरुद्धमा यर्मियाले झैँ अगमवाणी गरे।
Nepali ERV (पवित्र बाइबल)
विगतमा त्यहाँ शमायाहको छोरो उरियाह नाउँ गरेका किर्यत्यारीमबाट आएका एकजना मानिस थिए। उसले यर्मियाले झैं यो शहर र यस भूमि विरूद्धमा परमप्रभुको सन्देश प्रचार गरे।