Jeremiah 26:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू त्‍यस्‍तो गरिरहन्‍छौ भने मैले शीलोलाई जसो गरेथें, यस मन्‍दिरलाई त्‍यसै गर्नेछु र सारा जातिहरूले यस सहरको नाम लिएर सराप दिनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब म यस घरलाई शीलोजस्‍तै बनाइदिनेछु, र यस सहरलाई चाहिँ पृथ्‍वीका सारा जातिहरूका बीचमा एउटा श्रापको पात्र तुल्‍याइदिनेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब म यस भवनलाई शीलोजस्तै र यस सहरलाई पृथ्वीका सबै जातिहरूबीच एक सरापको पात्र तुल्याउनेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
तब म यो मन्दिरलाई शिलोह जस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।”