Jeremiah 27:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले तिमीहरूलाई झूटा कुरा भन्‍दै छन् र त्‍यसको नतिजाचाहिँ तिमीहरू आफ्‍नो देशबाट अन्‍यत्र लगिनेछौ। म तिमीहरूलाई धपाउनेछु र तिमीहरू नष्‍ट हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले तिमीहरूलाई कहेका अगमवाणी त झूटा हुन्, जसले गर्दा तिमीहरू आफ्‍ना देशहरूदेखि टाढ़ा हटाइनेछौ। म तिमीहरूलाई धपाउनेछु र तिमीहरू नष्‍ट हुनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू झूटो अगमवाणी गर्छन्, जसले गर्दा तिमीहरूलाई आफ्नो देशबाट टाढा लैजाने काम मात्र गर्नेछ; म तिमीहरूलाई देशबाट निकालिदिनेछु र तिमीहरू नष्‍ट हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
तर ती मानिसहरूले तिमीहरूलाई झूटो अगमवाणी दिनेछन् यसले गर्दा म तिमीहरूलाई तिनीहरूका देशबाट टाढो लखेट्नेछु र तिमीहरू मनेछौ।