Jeremiah 27:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[19-20] (बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीनसाथै यहूदा र यरूशलेमका गन्यमान्य मानिसहरूलाई बेबिलोनमा कैद गरी लैजाँदा उनले त्यहाँका स्तम्भहरू, काँसाको पानी ट्याँङ्की, गाडाहरू र मन्दिरका अरू सम्पत्तिहरू लगेनन्।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने स्तम्भहरू, विशाल खड्कुँलो, गुड्ने आधारहरू, र यस सहरमा छोड़िएका अरू मालसामानहरू पनि,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यस सहरमा छोडिएका स्तम्भहरू, काँसाको विशाल खड्कुँलो, गुड्ने गाडाहरू र अरू सामग्रीहरूको विषयमा सेनाहरूका याहवेह यसो भन्नुहुन्छ,
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमप्रभु भन्नुहुन्छ ती चीजहरूको बारेमा जुन अझै यरूशलेममा छाडिएका छन् त्यहाँ मन्दिरमा विशाल काँसाको स्तम्भहरू, गुडने आधारहरू र अन्य चीजहरू छन्। बाबेलका राजा नबूकदनेस्सरले ती सबैहरू यरूशलेममा छाडे।