Jeremiah 27:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
काठ र छालाको डोरीहरूबाट एउटा जुवा बनाई मेरो काँधमा लाउन परमप्रभुले मलाई आज्ञा गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मलाई यो कुरा भन्‍नुभयो: “छालाका डोरीहरू र काठका बारले एउटा जुवा बना, र तेरो काँधमा राख्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई यसो भन्‍नुभयो: “छालाको डोरी र एउटा जुवा बना, र तेरो काँधमा राख्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “यर्मिया, यी फीता र डण्डहरूबाट एउटा जुवा बनाऊ र तिम्रो काँधमा लगाऊ।