Jeremiah 28:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभुले भन्नुभएको छ कि तैँले काठको जुवा त भाँच्न सक्लास् तर म त्यसको सट्टामा फलामको जुवा लाइदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गएर हनन्याहलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले त काठको जुवा भाँचेको छस्, तर म त्यसको सट्टामा फलामको जुवा ल्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जा, र हनन्याहलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ: तैँले काठको जुवा भाँचिस्, तर त्यसको ठाउँमा फलामको जुवा पाउनेछस्।’
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले यर्मियालाई भन्नुभयो, “जाऊ अनि परमप्रभुले जे भन्नुहुनछ हनन्याहलाई भन ‘तिमीले काठको जुवाहरू भाँचिदियौ। तर म काठको सट्टामा फलामको जुवाहरू बनाउनेछु।’