Jeremiah 28:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्यही वर्षको सातौं महिनामा हनन्याह मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यही वर्षको सातौँ महिनामा हनन्याह अगमवक्ता मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यही वर्षको सातौँ महिनामा अगमवक्ता हनन्याहको मृत्यु भयो।
Nepali ERV (पवित्र बाइबल)
अगमवक्ता हनन्याह त्यही वर्षको सातौं महीनामा मरे।