Jeremiah 28:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म तिमीलाई र सबै मानिसहरूलाई के भन्छु, त्यो सुन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि तिमी र यी सबै मानिसहरूले सुन्ने गरी मैले भनेको यो वचन तिमी सुन:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि सुन, तिमी र सबै मानिसहरूले सुन्ने गरी म केही कुरा भन्न चाहन्छु सुन:
Nepali ERV (पवित्र बाइबल)
“हनन्याह तर मैले भनेका कुराहरू सुन। मैले भनेका कुराहरू तिमीहरू सबै मानिसहरूले सुन।