Jeremiah 29:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिमीहरू ज-जसलाई मैले बेबिलोनमा कैद गरेर पठाएँ, म परमप्रभु के भन्‍दछु, त्‍यो सुन।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण हे सबै निर्वासनमा लगिएकाहरू, जसलाई मैले यरूशलेमदेखि बेबिलोनमा पठाएँ, परमप्रभुको वचन सुन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले यरूशलेमबाट बेबिलोनको कैदमा पठाएका सबै मानिसहरू हो, याहवेहको वचन सुन।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरू कैदीहरू हौ। मैले तिमीहरूलाई यरूशलेमबाट बाबेल जानलाई वाध्य पारें। यसकारण परमप्रभुबाट आएको सन्देशलाई ध्यान दिएर सुन।”