Jeremiah 29:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[24-25] नेहेलामवासी शमायाहले आफ्‍नो नाममा यरूशलेमका सबै मानिसहरू र मासेयाहको छोरो पूजाहारी सपन्‍याह र अरू सबै पूजाहारीहरूकहाँ एउटा पत्र पठाएका थिए। तिनै शमायाहको निम्‍ति एउटा सन्‍देश सर्वशक्तिमान् परमप्रभुले इस्राएलका परमेश्‍वरले मलाई दिनुभयो। त्‍यस पत्रमा शमायाहले सपन्‍याहलाई यसरी लेखेका थिए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नेहेलामवासी शमायाहलाई यसो भन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नहेलामवासी शमायाहलाई यसो भन्,
Nepali ERV (पवित्र बाइबल)
नेहेलामबाट शमायाहलाई तिमीले भन्नु पर्छ।