Jeremiah 29:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूसित अगमवक्ता भई बात गर्ने अनातोतका यर्मियालाई तिमीले किन त्यसो गरेका छैनौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसर्थ तिमीहरूका बीचमा अगमवक्ता हुने अनातोतको यर्मियालाई तिमीले किन हप्काएनौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब तिमीहरूले किन अनातोतको यर्मियालाई हप्काएका छैनौ, जसले तिमीहरूबीच अगमवाणी गरेजस्तो नक्कल गर्छ?
Nepali ERV (पवित्र बाइबल)
अहिले यर्मियाले अगमवक्ता जस्तो व्यवहार गरिरहेछ। यसर्थ उसलाई तिमी किन नपक्रने?