Jeremiah 29:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘त्‍यहाँ घर बनाओ र बसोबास गर। बगैँचाहरू लगाओ र त्‍यहाँका उब्‍जनी खाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यहाँ तिमीहरू घर बनाएर बस, बारीहरू लगाओ र तिनका उब्‍जनीहरू खाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरू घरहरू बनाओ र बसोबास गर; बगैँचाहरू लगाओ र त्यहाँका उब्जनीहरू खाओ।
Nepali ERV (पवित्र बाइबल)
“घरहरू बनाऊ र त्यसमा बस्। बारीहरू बनाऊ र बिरूवाहरू रोप र फलहरू खाऊ।