Jeremiah 29:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो नाममा तिनीहरूले तिमीहरूलाई झूटा कुरा भनिरहेका छन्। मैले तिनीहरूलाई पठाएको होइनँ। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी कहन्‍छन्‌। मैले तिनीहरूलाई पठाएको होइनँ,” परमप्रभु भन्‍नुहुन्‍छ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मेरो नाममा तिमीहरूलाई झूटो अगमवाणी गरिरहेका छन्। मैले तिनीहरूलाई पठाएको होइनँ,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन। अनि तिनीहरूले भनिरहेका छन्। तर मैले तिनीहरूलाई पठाएको होइन।” यो सन्देश परमप्रभुबाट आएको छ।