Jeremiah 3:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले मलाई भन्‍नुभयो, “इस्राएलले मलाई त्‍यागेको भए तापनि त्‍यसले विश्‍वासघाती यहूदाले भन्दा कम विश्‍वासघात गरी।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मलाई भन्‍नुभयो, “अविश्‍वासी इस्राएल विश्‍वासघाती यहूदाभन्‍दा अझ धर्मी ठहरी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई भन्‍नुभयो, “अविश्‍वासी इस्राएल अविश्‍वासी यहूदाभन्दा बढी धर्मी छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई भन्नुभयो, “विश्वासहीन इस्राएल अविश्वासी यहूदा जस्ता खराब छैन।