Jeremiah 3:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अविश्‍वासयोग्‍य स्‍वास्‍नीले झैँ तैँले मलाई धोका दिइस्, म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जसरी एक विश्‍वासघाती पत्‍नीले आफ्‍नो पतिलाई त्‍याग्‍छे, त्‍यसरी नै तिमीहरू पनि मप्रति विश्‍वासघाती भएका छौ, हे इस्राएलका घराना हो,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर आफ्नो पतिप्रति अविश्‍वासी रहेकी पत्नीझैँ, हे इस्राएलका घराना हो, तिमीहरू मप्रति अविश्‍वासी भएका छौ,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरू आफ्नो लोग्नेहरूसित अविश्वासी रहेका पत्नी मानिसहरू जस्तै भयौ। हे इस्राएलका परिवार, तिमीहरू म प्रति अविश्वासनीय भएका छौ।” यो सन्देश परमेश्वरबाट आएको हो।