Jeremiah 30:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्‍ना प्रजालाई भन्‍नुहुन्‍छ, “तिमीहरूका घाउ निको नहुने र तिमीहरूका चोट जाति नहुने खालका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तेरो घाउ निको नहुने, र तेरो चोट निको पार्न नसकिने छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेह यसो भन्‍नुहुन्छ: “ ‘तेरो चोट निको नहुने खालको छ; तेरो घाउ पीडादायी छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ “तिमीहरूको घाउ गहिरो र जाति हुनलाई निकै चर्को पर्छ।