Jeremiah 30:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई स्‍याहार्ने कोही छैन। तिमीहरूका घाउका निम्‍ति केही औषधी छैन। तिमीहरूलाई निको हुने आशा छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो पक्षमा बिन्‍ती गरिदिने कोही छैन। तेरो घाउको कुनै उपचार छैन, तेरो निम्‍ति चङ्गाइ छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो पक्षमा बोलिदिने कोही पनि छैन; तेरो घाउको निम्ति कुनै उपचार छैन; अनि तेरो निम्ति कुनै चङ्गाइ छैन।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका निम्ति बोलिदिने कोही छैन। तिमीहरूको घाउ निको पार्न कुनै औषधी पाँउदैनौ।