Jeremiah 30:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका बालकहरू पहिले-पहिलेका जस्‍तै हुनेछन् र तिनीहरूको समुदाय मेरो सामुन्‍ने स्‍थापित हुनेछ। तिनीहरूमाथि अत्‍याचार गर्नेहरूलाई म दण्‍ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका छोराछोरीहरू अघिका जस्‍तै हुनेछन्, र मेरो सामुन्‍ने तिनीहरूको समूह स्‍थापित हुनेछ। तिनीहरूमाथि अत्‍याचार गर्नेहरूलाई म दण्‍ड दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका छोराछोरीहरू पहिलेकै जस्तै हुनेछन्; अनि तिनीहरूको समुदाय मेरो सामु स्थापित गरिनेछ; तिनीहरूलाई थिचोमिचो गर्ने सबैलाई म दण्ड दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका बाल-बच्चाहरूले उहिलेका जस्तो समय पाउनेछन्। तिनीहरूको समुदाय मेरो अघि स्थापित हुनेछ। जसले तिनीहरूमाथि अत्याचार गर्छ म तिमीहरूलाई दण्ड भोगाउनेछु।