Jeremiah 30:22 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘यसरी तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘यसरी तिमीहरू मेरो प्रजा हुनेछौ; अनि म तिमीहरूले सेवा गर्ने परमेश्‍वर हुनेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू मेरो प्रजा हुनेछौ। अनि म तिमीहरूका परमेश्वर हुनेछु।”