Jeremiah 30:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[23-24] “तिमीहरू मेरा प्रजा हुनेछौ अनि म तिमीहरूका परमेश्‍वर हुनेछु। म परमप्रभु बोलेको छु।” परमप्रभुको क्रोध एउटा आँधी हो, त्‍यो एउटा तुफान हो, जो दुष्‍टहरूको टाउकोमाथि बज्रन्‍छ। उहाँका सबै इच्‍छाहरू पूरा नभएसम्‍म त्‍यो शान्‍त हुनेछैन। आउँदा दिनमा तिमीहरू यो कुरा राम्ररी बुझ्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, क्रोधमा परमप्रभुको आँधी उठ्‌नेछ, दुष्‍टहरूको टाउकोमा भुमरीको झोक्‍का बजारिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, याहवेहको रिस आँधीबेहरीजस्तै फुटेर निस्कनेछ; अनि दुष्‍टहरूका टाउकोमाथि त्यो बतासको भुमरी जोडसित बजारिनेछ।
Nepali ERV (पवित्र बाइबल)
“हेर! परमप्रभुको आँधी! उहाँको क्रोध बाहिर जान्छ! यो र्गजिरहेको आँधी हो! त्यो दुष्ट मानिसको शिरमा बज्रिनेछ।