Jeremiah 30:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएल र यहूदाका मानिसहरूलाई परमप्रभु यसो भन्नुहुन्छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएल र यहूदाको विषयमा परमप्रभुले भन्नुभएका कुरा यी नै हुन्:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएल र यहूदाको बारेमा याहवेहले भन्नुभएको कुराहरू यिनै हुन्:
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले यो सन्देश इस्राएल अनि यहूदाका मानिसहरूका बारेमा भन्नु भएको हो।