Jeremiah 30:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा भयङ्कर दिन आउँदै छ, त्‍यस्‍तो दिनजस्‍तो अर्को हुनेछैन। याकूबको निम्‍ति त्‍यो एउटा सङ्‌कटको दिन हुनेछ तर तिनीहरू त्‍यसबाट बाँचेर आउनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाय! त्‍यो दिन कस्‍तो डरलाग्‍दो दिन हुनेछ! त्‍यस्‍तो अरू कुनै दिन पनि हुनेछैन। याकूबको निम्‍ति यो दु:खको दिन हुनेछ, तर ऊ त्‍यसबाट बचाइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाय! त्यो दिन अति भयानक दिन हुनेछ! त्यस्तो अरू कुनै दिन पनि हुनेछैन। त्यो दिन याकोबका निम्ति सङ्कष्‍टको समय हुनेछ; तर ऊ त्यसबाट बचाइनेछ।
Nepali ERV (पवित्र बाइबल)
हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ! कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन। याकूबको निम्ति यो अनि दुखको दिन हुनेछ, तर याकूबलाई बचाइनेछ।