Jeremiah 30:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले म परमप्रभु आफ्‍ना परमेश्‍वरको र दाऊद राजाको एक सन्‍तान, जसलाई म सिंहासनमा बसाल्‍नेछु, तिनको सेवा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको सट्टामा तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वर र मैले तिनीहरूका निम्‍ति खड़ा गरेका तिनीहरूका राजा दाऊदकै सेवा गर्नेछन्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको सट्टामा तिनीहरूले याहवेह आफ्ना परमेश्‍वरको र तिनीहरूका राजा दावीदको सेवा गर्नेछन्, जसलाई म तिनीहरूका निम्ति खडा गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई अनि तिनीहरूका राजा दाऊदलाई सेवा गर्नेछन्। म त्यो तिनीहरूको राजा पठाइदिनेछु।