Jeremiah 31:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले इस्राएलका मानिसहरूलाई छुटकारा दिएको छु र एउटा शक्तिशाली जातिका हातबाट तिनीहरूलाई बचाएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुहुनेछ, र तिनीहरूभन्दा शक्तिशालीको हातदेखि तिनीहरूलाई उहाँले छुटकारा दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेहले याकोबलाई छुटाउनुहुनेछ, र तिनीहरूभन्दा बलिया शत्रुहरूका हातबाट तिनीहरूलाई मोल तिरेर छुटाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले याकूबलाई मोल तिरेर उकास्नु हुन्छ र याकूब भन्दा बलियाहरूबाट उद्धार पार्नु हुन्छ।