Jeremiah 31:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीहरूलाई म अति स्‍वादिष्‍ट भोजन पेटभरि खुवाउनेछु र मेरा प्रजालाई सबै असल कुराहरू म दिनेछु। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीहरूलाई म प्रशस्‍तताले सन्‍तुष्‍ट गराउनेछु, र मेरो प्रजा मेरो उदारताले तृप्‍त हुनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म पुजारीहरूलाई प्रशस्त भोजनले तृप्‍त पारिदिनेछु; अनि मेरा मानिसहरू मेरो प्रशस्तताले भरिपूर्ण हुनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म पूजाहारीहरूलाई असल असल कुराहरूले परिपूर्ण पार्नेछु। मेरा मानिसहरू मैले दिएका उपहारहरूले सन्तुष्ट हुनेछन्।” परमप्रभु भन्नुहुन्छ।