Jeremiah 31:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आउँदो दिनको निम्ति तिमीहरूलाई आशा छ। तिमीहरूका बाल-बालिकाहरू घर फर्की आउनेछन्। म परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तेरो भविष्यको आशा छ। तेरा छोराछोरीहरू तिनीहरूको आफ्नै देशमा फर्किआउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “भविष्यको निम्ति तिमीहरूका सन्तानलाई आशा छ, तिमीहरूका छोराछोरीहरू तिनीहरूका आफ्नै देशमा फर्कनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको आशा छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “तिमीहरूका नानीहरू आफ्नै देशमा फर्कनेछन्।