Jeremiah 31:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी तपाईंदेखि तर्की गयौं तर चाँडै तपाईंकहाँ नै फर्किआउन चाह्यौं। तपाईंले हामीलाई दण्ड दिनुभएपछि, हामीले कष्टमा आफ्ना शिर झुकायौं। हामी लाज र बदनाममा पर्यौं किनभने जवान छँदा हामीले पाप गरेका थियौं।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म बरालिएर गएपछि मैले पश्चात्ताप गरें। मैले बुझेपछि मैले मेरो छाती पिटें। म लज्जित भएँ, र म होचिएँ, किनभने युवावस्थाको कलङ्क मैले बोकेको थिएँ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म बरालिएर गएपछि मैले पश्चात्ताप गरेँ; मैले बुझेपछि मैले आफ्नो छाती पिटेँ। म लज्जित भएँ, र शिर झुकाएँ; किनकि मेरो युवावस्थाको अपमान मैले बोकेको थिएँ।’
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, “म तपाईं देखि भडकिएर टाढा भएँ। तर आफूले गरेका अनिष्ट कुराहरूबाट मैले शिक्षा पाएँ। यसकारण मैले मेरो हृदय र जीवन बद्लिएँ आफू युवावस्थामा हुँदा आज्ञानतावश गरेको कामहरूले गर्दा म लज्जित र व्याकुल भएँ।”‘