Jeremiah 31:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाटोमा सङ्केतहरू राखेर दाग लगा, तँ गएको बाटोमा फर्की आइज। हे कन्या इस्राएल, तैँले छोडेको आफ्नो सहरमा फर्किआइज।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बाटो देखाउने सङ्केत र खम्बाहरू खड़ा गर्, जुन बाटोबाट तँ जान्छस्, त्यो बाटो याद राख्। हे कन्या इस्राएल, फर्की। तेरा नगरहरूमा फर्केर आइज।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बाटोको निम्ति सङ्केत चिन्हहरू बना; मार्गदर्शन गर्ने खम्बाहरू खडा गर्। तैँले हिँड्नलाई छानेको बाटो, त्यो राजमार्गतिर ध्यान लगा। हे कन्या इस्राएल, फर्की, तेरा आफ्नै सहरहरूमा फर्की।
Nepali ERV (पवित्र बाइबल)
“बाटो देखाउने चिन्हहरू र दिशा निर्देशकहरू ठीक गर। घरतिर डोर्याउने बाटोमा चिन्ह लगाऊ। बाटो नियाल। आफूले छाडेका बाटे याद गर। हे कन्ये इस्राएल, घर फर्क। आफ्ना शहरहरू तिर फर्केर आऊ।