Jeremiah 31:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू यहूदा र त्यसका सहरहरूमा एकसाथ बास गर्नेछन् र त्यहाँ किसानहरू र आफ्ना बगालसाथ गोठालाहरू हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदा र त्यसका सबै नगरहरूमा मानिसहरू एकैसाथ बस्नेछन्— किसानहरू, र आफ्ना बगालसँग घुम्ने गोठालाहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदा र त्यसका सबै सहरहरूमा भएका मानिसहरू, किसानहरू र आफ्ना बगालहरू लिएर यताउता डुलिहिँड्नेहरू सबै एकसाथ बस्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू यहूदामा र यसका शहरहरूमा एक साथ बस्नेछन्, खेतीवाल अनि जो आफ्नो भेडाका बथानहरूसित वरिपरि घुमिहिडछन्।